Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बडा दशैं २०७९ को अवसरमा सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका लगाइदिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा प्रहरी महानिरीक्षक सिंहले टिका तथा जमरा लगाईदिएका हुन् ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij