Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

प्रहरी कार्यालय सहयोगीको दुर्घटनामा निधन

प्रहरी कार्यालय सहयोगीको दुर्घटनामा निधन

  • काठमाडौं । बसुन्धारामा ट्याक्सी र स्कुटर एकाआपसमा ठोकिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा घर भई प्रहरी वृत्त महाराजगञ्ज दरबन्दी भएर प्रहरी प्रभाग तिलिङगेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङ रहेका छन् । उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij