May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । चन्द्रागिरिस्थित एक घरभित्र टिपर पसेको छ । टिपर रोकेर चालक बाहिर निस्किएपछि एक्कासी टिपर गुडेर घरमा ठोक्किएको हो । प्रदेश ३–०१–००६ ख ०००८ नम्बरको टिपर घरमा ठोक्किएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij