
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । बानेश्वर प्लाजामा भूमिगत पार्किङ सुरु भएको छ । सो ठाउँमा पसल व्यवसाय हटाएर पार्किङ सुरु गरिएको हो ।
नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अनुसार शुक्रबार एक कार्यक्रममा सञ्चालनमा आएको सो पार्किङको औपचारिक उद्घाटन भएको हो ।
सबै भूमिगत पार्किङहरु सञ्चालनमा आएपछि बानेश्वर चोकमा हाल भइरहेको अव्यवस्थित पार्किङको ८० प्रतिशत समस्या समाधान हुने संघका अध्यक्ष नवीन लुइँटेलका अनुसार रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij