Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

मेयर बालेनलाई अदालतको आदेश

मेयर बालेनलाई अदालतको आदेश

  • काठमाडौं । उच्च अदालतले मेयर बालेन्द्र साहको नेतृत्वमा भइरहेको मापदण्ड विपरितका संरचना भत्काउने अभियानमा कानुनी रीत पुर्याउन र क्षतिपूर्ति दिलाउन आदेश दिएको छ ।

    images
    images
    images

    प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापाले दायर गरेको रिटमाथि सुनुवाई गर्दै अदालतले उक्त आदेश दिएको छ ।

    जेनेक्स इन्भेष्टेमण्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामा बनेका घरहरू कानुनी रीत नपुर्याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अदालतले काठमाण्डु महानगरपालिकालाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij