Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पर्खाल भत्किँदा ९ जनाको मृत्यु

पर्खाल भत्किँदा ९ जनाको मृत्यु

  • भारत उत्तर प्रदेशको लखनउमा पर्खाल भत्किँदा ९ जनाको मृत्यु भएको छ। लगातारको वर्षाका कारण मक्किएर कमजोर बनेको पर्खाल भत्किएको र त्यसले थिचिएर मानवीय क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    onlinepatrika
    Arghakhachi

    उत्तर प्रदेशको दिलकुशा क्षेत्रमा भएको घटनापछि उद्धार जारी छ। मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई चार लाख रुपैयाँ राहत प्रदान गर्ने घोषणा गरेका छन्।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij