Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

चामल निर्यातमा २० प्रतिशत करः भारत सरकार

चामल निर्यातमा २० प्रतिशत करः भारत सरकार

  • काठमाडौं । भारत सरकारले चामल निर्यातमा २० प्रतिशतमा कर लगाएको छ । नेपालले अब भारतबाट चामल आयात गर्दा २० प्रतिशत भारतलाई कर तिर्नु पर्नेछ । अब नेपाली बजारमा चामलकाे मूल्य बढ्ने छ ।

    images
    images
    images

    बासमतीबाहेकको अन्य चामल निर्यातमा २० प्रतिशत निर्यात भन्सार महसुल लगाउने भारत सरकारले निर्णय गरेको हो ।

    भारतीय सञ्चार माध्यमका अनुसार भारत सरकारले आपूर्तिलाई सहज बनाउन भन्दै चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij