
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । कैलालीमा डेंगुको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगुको संक्रमणबाट मृत्यु भएको हो।
उनको केही समयदेखि निसर्ग अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij