Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

एमाले स्थायी कमिटीको बैठक बस्दै

एमाले स्थायी कमिटीको बैठक बस्दै

  • काठमाडौँ । निर्वाचनको तयारी तथा रणनीति बनाउन नेकपा (एमाले) को केन्द्रीय तहका बैठकहरु आज मंगलबार बस्दैछ ।बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने स्थायी कमिटी बैठकले चुनावको तयारीबारे छलफल गर्ने एक नेताले जानकारी दिनुभयो ।

    images
    images
    images

    मंगलबार स्थायी कमिटी बैठक बोलाएको नेकपा एमालेले भदौ ९ गते पोलिटव्युरो, १० र ११ गते केन्द्रीय कमिटी तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक आब्हान गरिसकेको छ ।

    images

    सो बैठकले संघीय तथा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीका घोषणापत्र, चुनावी रणनीति तथा अन्य तयारीलगायतको विषयमा छलफल गर्नेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij