Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

दल दर्ताको आज अन्तिम दिन

दल दर्ताको आज अन्तिम दिन

  • काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय आज सकिदैछ। निर्वाचन आयोगले साउन २२ गतेदेखि साउन ३१ गतेसम्म दल दर्ताको समय तोकेको थियो।

    images
    images
    images

    साउन १९ गतेसम्म आयोगमा दर्ता कायम भएका राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन आयोगमा दल दर्ता गर्नुपर्ने कानुनी प्रावधान छ।

    images

    निर्वाचन आयोगका अनुसार सोमबारसम्म आयोगमा ६२ दल दर्ता भएका छन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij