Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

फोहोर बोकेको गाडी आज पुनः बिच बाटोमै रोकिए

फोहोर बोकेको गाडी आज पुनः बिच बाटोमै रोकिए

  • काठमाडौं । काठमाडौंको फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडीहरु आज पनि पुनः बिच बाटोमै रोकिएका छन्।  सबै गाडीहरुलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले फोहोर खसाल्न नदिने भनी बिच बाटोमै रोकिदिएका हुन्।

    images
    images
    images

    हिजो सत्तारुढ तीन दलका स्थानीय नेताहरुले  घोषणा गरेका थिए। नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि सोहि घोषणालाई समर्थन गर्दै आज फोहोर बोकेका गाडी रोकेका छन्।

    images

    आइतबार पनि फोहोर बोकका गाडीहरु रोकिएका थिए। दैनिक २५० देखि ३५० फोहोर बोक्ने गाडीहरु बञ्चरेडाँडा पुग्ने बताएपनि आइतबार ९० वटा फोहोरका गाडीहरु मात्र बञ्चरेडाँडा पुगेका थिए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij