Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

पौडी खेल्ने क्रममा एकको मृत्यु

पौडी खेल्ने क्रममा एकको मृत्यु

  • काठमाडौँ । दाङमा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-२ रामपुरका २६ वर्षीय निराजन पोखरेल रहेका छन् ।

    images
    images
    images

    शनिबार साथीहरूसँग घोराही उपमहानगरपालिका–२ स्थित अर्जुन खोला र मसोट खोलाको दोभानमा नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी सुरेश काफ्लेले बताए । 

    images

    खोज तलास गर्ने क्रममा पोख्रेलको शव खोचमा अड्किएको अवस्थामा फेला परेको थियो । मृतक निराजन आफ्ना अन्य दुई जना साथीसहित पौडी खेल्न पुगेको प्रहरीको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij