Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

भारतले बेलायतसँगको उडानमा ७ जनवरीसम्मका लागि रोक लगायो

भारतले बेलायतसँगको उडानमा ७ जनवरीसम्मका लागि रोक लगायो

  • काठमाडौं । कोरोना भाइरसको नयाँ प्रकार (स्ट्रेन) को केस बढ्दै गएपछि भारतले बेलायतसँग उडानमा लगाएको प्रतिबन्ध ७ जनवरीसम्मका लागि बढाएको छ । भारतले सुरक्षालाई मध्यनजर गर्दै ७ जनवरीसम्म बेलायतबाट आउने जाने उडानमा रोक लगाएको हो ।

    images
    images
    images

    अहिलेसम्म भारतमा २० जनामा कोरोनाको नयाँ स्ट्रेन पत्ता लागेको हो । बुधवार मात्रै १३ जनामा कोरोनाको नयाँ स्ट्रेन पत्ता लागेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij