Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

४० दल दर्ता

४० दल दर्ता

  • काठमाडौँ । ४० दल निर्वाचन आयोगका दर्ता भएका छन् । निर्वाचन आयोगले साउन २२ देखि ३१ गतेसम्म  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरेकामा  शनिबारसम्म विभिन्न ४० राजनीतिक दलले दल दर्ता गराएका हुन् ।

    images
    images
    images

    हालसम्म प्रमुख दलमा  नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी)ले दल दर्ता गराएका छन् । नेपाली काँग्रेस र माओवादी केन्द्र दर्ताको प्रक्रियामा छन् । 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij