Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

प्रहरीको सहयोगमा जोगियो युवाको ज्यान

प्रहरीको सहयोगमा जोगियो युवाको ज्यान

  • काठमाडौंको सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका पुरूषको उद्धार भएको छ । सुन्दरीजल खोलामा चिप्लिएर खस्दा खोलाले बगाएको छ भन्ने खबर प्रहरीले पाएको थियो । सो खबर प्राप्त हुनसाथ महानगरीय वृत्त बौद्ध र प्रहरी प्रभाग सुन्दरीजलबाट प्रहरी परिचालन भएको थियो । महानगरीय प्रहरी बृत्त बौद्धबाट प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेत आफै खटिनु भएको थियो । टोलीले खोलामा खसेर बेपत्ता ब्यक्तिलाई खोला किनारमा रहेको ढुंगामा अड्किरहेको अवस्थामा जिवितै फेला पारेका छन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij