Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौं । थापाथली पुलबाट एकजना महिला हामफालेकी छिन् । तत्काल प्रहरी पुगेर उनलाई उद्धार गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले नदीमा हामफालेकी महिलाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij