Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

  • काठमाडौँ । एम्बुलेन्सको ठक्करबाट मकवानपुरमा एक पैदलयात्रीको मृत्यु भएको छ ।हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको ना.२च ४१६१ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको हो । ठक्करबाट संखुवासभाकी ५२ वर्षीय नमुना शेर्पाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका– ९ खरंगास्थित छोरीको घर आएकी नमुनालाई उनको घटनास्थलमै मृत्यु भएको हो । 

    images
    images
    images

    घटनालगत्तै चालक फरार भएका छन् । पूर्व–पश्चिम राजमार्ग राजमार्गस्थित खरंगाखण्ड स्थानीयले अवरोध गरेका छन् । यातायात सुचारु गराउन जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय मनहरीबाट २५ सुरक्षाकर्मी परिचालित भएका छन् । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij