Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

राष्ट्रिय स्वतन्त्र पार्टीको ब्यानर च्यातियो

राष्ट्रिय स्वतन्त्र पार्टीको ब्यानर च्यातियो

  • हेटौंडामा रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका ब्यानर च्यातिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले हेटौंडाको मुख्य बजार क्षेत्रमा टाँसेका ब्यानर बुधबार राति च्यातिएका हुन् ।  

    images
    images
    images

    लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले २७ साउनमा हेटौंडामा बागमती प्रदेश भेला आयोजना गरेको थियो । भेलाको बारेमा जानकारी दिन बजार क्षेत्रमा टाँसिएका ब्यानर च्यातिएको राष्ट्रिय स्वतन्त्र पार्टीकी एक सदस्य ज्वाला संग्रौलाले जानकारी दिइन् । 

    ब्यानरहरू कसले च्यातेको हो भन्ने बारेमा कुनै जानकारी बाहिर आएको छैन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij