Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

बालाजुको जुत्ताचप्पल कारखानामा भीषण आगलागी

बालाजुको जुत्ताचप्पल कारखानामा भीषण आगलागी

  • काठमाडौं। काठमाडौंको बालाजु बाइसधारामा रहेको  जुत्ता चप्पल बनाउने कारखानामा आगलागी भएको छ । कारखानामा आगलागी भएलगत्तै दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ। बालाजु बाइसधारामा रहेको वान वर्ल्ड जुत्ता कारखानामा आगलागी भएको हो । उपत्यका प्रहरी कार्यालयका एसपी सन्तोष सिंह राठौरका अनुसार अहिले दमकलसहित सुरक्षाकर्मी र स्थानीयबासीले आगो निभाइरहेका  छन्।

    images
    images
    images

    आगलागीमा मानवीय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। 

    images

    नेपाली सेना र सुरक्षाकर्मीसहित दमकल र तीनवटा ट्याङ्करमार्फत पनि आगो निभाउने प्रयास जारी छ । अहिलेसम्म आगलागीको कारण खुलेको छैन ।  

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij