Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

ज्वालामुखी विस्फोट

ज्वालामुखी विस्फोट

  • दक्षिणी जापानमा ज्वालामुखी विस्फोट भएपछि दर्जनौँ मानिसहरूलाई आफ्नो घर छोड्न आग्रह गरिएको छ । राष्ट्रिय मौसम निकायले पहाडको लागि उच्च चेतावनी जारी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    आइतवारको विस्फोटले क्रेटरबाट करिब २.५ किलोमिटर (१.५ माइल) ठूला सिन्डरहरू निस्कियो, जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले जनाएको छ । 

    AGNI GROUP

    दक्षिणी जापानमा ज्वालामुखी विस्फोट भएपछि दर्जनौँ मानिसहरूलाई आफ्नो घर छोड्न आग्रह गरिएको छ । राष्ट्रिय मौसम निकायले पहाडको लागि उच्च चेतावनी जारी गरेको छ । 

    ज्वालामुखीको धुँवा करिब ३०० मिटर उचाइसम्म पुगेर बादलमा विलीन भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij