Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

बागमतीको कालोपुलमुनि मिनी ट्रक डुबान

बागमतीको कालोपुलमुनि मिनी ट्रक डुबान

  • काठमाडौं। बागमती करिडोरमा रहेको कालो पुलमुनिको सडकमा जमेको पानीमा मिनी ट्रक फसेको छ। ललितपुरको सानेपामा रहेको सो पुलमुनिको सडकमा मिनी ट्रकको आधाभन्दा बढी भाग डुबेको छ।

    onlinepatrika
    Arghakhachi

    अहिले गाडी निकाल्ने प्रयास भइरहेको छ। पुलमुनिको सो सडक दायाँबायाँको बाटो र बागमती नदी भन्दा गहिरो भएकोले हल्का वर्षा हुँदा पनि पानी जम्ने गरेको छ। जमेको पानीको निकास नहुँदा त्यहाँ प्राय पानी नपर्दा पनि एकापट्टी सडकमा पानी भरि नै हुन्छ।  

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट