Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेप्से परिसूचक ४.८९ अंकले बढ्यो

नेप्से परिसूचक ४.८९ अंकले बढ्यो

  • काठमाडौँ। आज बुधबार नेप्से परिसूचक बुधबार सामान्य अंकले वृद्धि भएको छ । बुधबार नेप्से परिसूचक ४.८९ अंक बढेर २०५०.५९ बिन्दुमा पुगेको हो ।

    images
    images
    images

    त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.९७ अंक बढेको छ भने फ्लोट इन्डेक्स ०.०६ अंक र सेन्सेटिभ इन्डेक्स ०.०१ अंकले बढेको छ। बुधबार कारोबारमा आएका  दुई सय १५ कम्पनीको ४१ लाख ३३ हजार कित्ता सेयर एक अर्ब ७३ करोड १८ लाख ३२ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको छ ।

    बुधबार नेप्से परिसूचक झिनो अंकले बढे पनि कारोबार रकम भने गिरावट भएको छ ।

    बुधबार नेप्सेका १३ उपसमूहमध्ये आठ उपसमूहको परिसूचक बढेको छ भने बाँकी पाँच उपसमूहको परिसूचक घटेको छ । जसमा विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बिमा कम्पनी र अन्य उपसमूहको परिसूचक बढेको छ भने बाँकी अन्य उपसमूहको परिसूचक घटेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij