Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

एआइजी विश्वराज पोखरेलले दिए राजीनामा

एआइजी विश्वराज पोखरेलले दिए राजीनामा

  • काठमाडौँ। प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले  आज सोमबार पदबाट राजीनामा दिएका छन्।

    images
    images
    images

    दिउँसो नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगी उनले राजीनामा दिएका थिए।

    images


    आफूले दाबी गरेअनुसार सर्वोच्च अदालतले  फैसला नदिएपछि उनले राजीनामा दिएको बुझिएको छ। सर्वोच्च अदालतले गत असार ३१ गते फैसला गर्दै प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नै निरन्तरता दिने उल्लेख गरेको थियो।

    images

    गत वैशाख १९ गते सरकारले धीरजप्रताप सिंहलाईआइजी बनाएपछि असन्तुष्ट पोखरेलले यसबिरुद्ध सर्वोच्च गुहारेका थिए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij