Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारतमा आज राष्ट्रपति निर्वाचन हुँदै

भारतमा आज राष्ट्रपति निर्वाचन हुँदै

  • भारतमा आज १५ औं राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ। निर्वाचनमा सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) की साझा उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी दलका यशवन्त सिन्हाबीच प्रतिस्पर्धा हुँदैछ। राष्ट्रपति निर्वाचनमा अहिलेसम्म सत्तारूढ दलकी साझा उम्मेदवार अगाडि देखिएकी छन्। 

    onlinepatrika
    Arghakhachi

    सत्तारूढ दलसहित केही विपक्षी दलहरूले पनि द्रौपदी मुर्मुलाई समर्थन गर्ने घोषणा गरिसकेकाले उनले सहजै दुई तिहाइ मत प्राप्त गर्नसक्ने छिन्। संसदको दुबै सदन, राज्य विधान सभा, राष्ट्रिय राजधानी क्षेत्र दिल्ली र केन्द्र शासित प्रदेश पुडुचेरीका निर्वाचित सदस्यहरूले राष्ट्रपति चुनावमा मतदान गर्नेछन्।

    AGNI GROUP

    देशको १५ औँ राष्ट्रपतीय निर्वाचनको नतिजा बिहीबार जुलाई २१ मा घोषणा हुँदैछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij