Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

पार्क मलमा  गोली काण्ड, ४ जनाको मृत्यु

पार्क मलमा  गोली काण्ड, ४ जनाको मृत्यु

  • अमेरिकाको इण्डियानास्थित ग्रीनउड पार्क मलमा भएको गोली काण्डमा चार जनाको मृत्यु भएको छ । एक जना युवकले गोली चलाउँदा ३ जनाको मृत्यु र तीन जना घाइते भएका थिए । जवाफी कारबाहीमा प्रहरीको गोली लागेर ती आक्रमणकारीको पनि मृत्यु भएको फक्स न्यूजले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार आक्रमणमा २२ वर्षीय एक जना युवकमात्र संलग्न थिए । उनी आइतबार साँझ ६ बजेतिर मलको फुड कोर्टमा प्रवेश गरेका थिए । त्यसपछि अन्धाधुन्द गोली चलाएका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij