Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

श्रीलंकामा संकटकाल घोषणा

श्रीलंकामा संकटकाल घोषणा

  • श्रीलंकामा संकटकाल घोषणा भएको छ। राजनीतिक अस्थिरता र अव्यवस्थाका बीच संकटकाल घोषणा गरिएको हो। प्रधानमन्त्री कार्यालयका प्रवक्ताले प्रधानमन्त्रीले संकटकाल घोषणा गरेको जानकारी दिएका हुन्।

    onlinepatrika
    Arghakhachi

    प्रवक्ताका अनुसार पश्चिमी प्रान्तमा कर्फ्यु पनि लगाइएको छ। इस बीच राष्ट्रपति गोटाबाया राजपक्षे देश छोडेर भागेका छन्। उनी माल्दिभ्स पुगेको जनाइएको छ। उनले १३ जुलाघमा पद त्याग गर्ने जनाएको थिए। प्रधानमन्त्री रनिल विक्रमसिंघेले पनि सर्वदलीय सरकारको पैरवी गर्दै राजीनामा दिन तयार रहेको बताएका थिए।

    AGNI GROUP

    यसबीचमा राजधानी कोलम्बोमा प्रदर्शनकारीले डेरा जमाएका छन्। प्रहरीले प्रदर्शनकारीलाई रोक्नका लागि अश्रुग्यास प्रहार गरेको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij