Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

श्रीलंका संकटः राष्ट्रपतिले पनि राजीनामा दिने घोषणा

श्रीलंका संकटः राष्ट्रपतिले पनि राजीनामा दिने घोषणा

  • श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रमासिंघेपछि राष्ट्रपति गोताबाय राजपाक्षले राजीनामा दिने घोषणा गरेका छन्। 
    शनिबार श्रीलंकाली संसदका सभामुख महिन्दा यापा अभयवर्धनले राजपाक्षले आगामी बुधबार राजीनामा दिने जानकारी दिएको बताएका हुन्। 

    onlinepatrika
    Arghakhachi

    प्रदर्शनकारीहरूले शनिबार राष्ट्रपति राजपाक्षको घरमा तोडफोड गरेका थिए। त्यसपछि साँझ उनीहरुले प्रधानमन्त्री विक्रमासिङ्घेको घरमा पनि आगजनी गरेका थिए।

    AGNI GROUP

    यससँगै सभामुख अभयवर्धन अस्थायी राष्ट्रपति हुनेछन्। अभयवर्धनले श्रीलंकाको संविधानअनुसार अब उनले केही दिन राष्ट्रपतिको पद सम्हाल्नेछन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij