Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

मेगा बैंकको २ सय ८ औं शाखा लाजिम्पाटमा

मेगा बैंकको २ सय ८ औं शाखा लाजिम्पाटमा

  • काठमाडौँ । मेगा बैंक नेपालले काठमाडौं महानगरपालिका २ लाजिम्पाटमा नयाँ शाखा विस्तार गरेको छ। बैंकले सोमबार नयाँ शाखा विस्तार गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलका अनुसार लाजिम्पाटमा विस्तार गरेको शाखा मेगा बैंकको २ सय ८ औं शाखा हो। योसँगै मेगा बैंकको काठमाडौँ उपत्यकाभर ४६ शाखा कार्यालय रहेका छन्।  

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij