Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विद्यार्थी बोकेको बस दुर्घटना, १६ जनाको मृत्यु

विद्यार्थी बोकेको बस दुर्घटना, १६ जनाको मृत्यु

  • काठमाडौँ ।  भारतमा स्कुले विद्यार्थी बोकेको बस दुर्घटनामा परेको छ ।  हिमाञ्चल प्रदेशको कुल्लु जिल्लाको साँज उपत्यकामा सोमबार बिहान बस दुर्घटनामा परेको हो । 

    onlinepatrika
    Arghakhachi

    साँसेरबाट साँजतर्फ आउँदै गरेको निजी बस जाङ्ला गाउँ नजिकै सडकबाट तल खसेको बताइएको छ ।  दुर्घटनामा विद्यालयका बालबालिकासहित १६ जनाको मृत्यु भएको बताइएको छ । दुर्घटनाको कारण भने खुलेको छैन । बसमा ३० देखि ३५ यात्रु सवार थिए । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij