Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नाइट क्लबमा १७ जना मृत फेला

नाइट क्लबमा १७ जना मृत फेला

  • दक्षिण अफ्रिकाको दक्षिणी सहरस्थित एउटा नाइट क्लबमा आइतबार कम्तीमा १७ जना मृतवस्थामा फेलापरेका छन् । उनीहरू चर्चित नाइट क्लबका नियमित ग्राहक भएको प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    सहरको केन्द्रबाट करिब तीन किलोमिटर टाढा रहेको सिनरी पार्कमा भएको उक्त घटनाबारे नागरिकले प्रहरीलाई जानकारी दिएको अलजजिराले जनाएको छ ।

    AGNI GROUP

    १८ र २० वर्षका युवाको मृत्युको कारण खुल्न सकेको छैन । अनुसन्धान भइरहेको छ । घटनाबारे पूर्ण जानकारी आउन बाँकी छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij