
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सरेको छ । हल व्यवस्थापनका कारण उक्त बैठक सार्नुपरेको बताइएको छ।
असार १५ गतेका लागि बोलाइएको बैठक १९ गतेका लागि सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए।
चार दिनपछि सारिएको बैठक असार १९ गते बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij