Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दशककै सर्वश्रेष्ठ खेलाडी भारतीय कप्तान विराट कोहोली –आइसिसी

दशककै सर्वश्रेष्ठ खेलाडी भारतीय कप्तान विराट कोहोली –आइसिसी

  •  काठमाडौं ।  भारतीय क्रिकेट टिमका कप्तान विराट कोहोलीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले दशककै सर्वश्रेष्ठ खेलाडीको रूपमा चयन गरेको छ । यही क्रममा उनलाई आइसिसीले सर्वश्रेष्ठ खेलाडीका पमा सर गारफिल्ड सोबर अवार्डबाट पनि सम्मान गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    विराटले सन् २०११ देखि हालसम्म बनाएको रनको आधारमा आइसिसीले सम्मान गरेको हो । 

    AGNI GROUP

    विराटले एक दशकमा बनाएका रेकर्डहरू
    सबैभन्दा धेरै रन ९२० हजार तीन सय ९६०
    सबैभन्दा धेरै शतक ९६६० 
    सबैभन्दा धेरै अर्धशतक ९९४०
    सन् २०११ को विश्वकप विजेता खेलाडी
    सन् २०१३ को च्याम्पियन ट्रफी विजेता
    सन् २०१८ को अस्ट्रेलियामा सम्पन्न सिरिज जित्ने पहिलो भारतीय कप्तान

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij