Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सरकारले नयाँ राष्ट्रिय कृषि नीति तयार गर्ने

सरकारले नयाँ राष्ट्रिय कृषि नीति तयार गर्ने

  • काठमाडौं । सरकारले नयाँ राष्ट्रिय कृषि नीति तयार गर्ने भएको छ । आर्थिक वर्ष २०७९/ ०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत  गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिमा आधारित रोजगारी सिर्जना गर्दै आर्थिक वृद्धिदर उकास्‍न नयाँ राष्ट्रिय कृषि नीति आवश्यक भएकोमा जोड दिइन् । 

    images
    images
    images

    उनले हिमाली तथा उच्च पहाडी जिल्लामा सञ्‍चालित जिविकोपार्जन कार्यक्रमलाई मानव विकास सुचाङ्‍क कम भएका जिल्लामा विस्तार गर्ने नीति पनि सरकारले लिने उल्लेख गरिकी छिन् । 

    पर्यटन, उद्योग, वन वातावारणसँगै भू-उपयोग नीति तयार गर्दा कृषि तथा वन क्षेत्रबाट हुने उत्पादन र उत्पादकत्व वृद्धि हुने गरी सामञ्‍जस्यता कायम गरिने पनि बताएकी छिन् । यस्तै, अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गरिने उनको भनाइ छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij