Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

किशोरीलाई जबरजस्ती गर्ने अन्सारी च्याप्पै !

किशोरीलाई जबरजस्ती गर्ने अन्सारी च्याप्पै !

  • सुनसरी । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सज्जाद अंसारीलाई प्रहरीले पक्राउ गरेको छ । अंसारीले ती किशोरीलाई उनकै घरमा गई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij