Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

गोदावरी नगरपालिकामा गठबन्धनको जित

गोदावरी नगरपालिकामा गठबन्धनको जित

  • ललितपुर । गोदावरी नगरपालिकामा माओवादी कांग्रेस गठबन्धनको जित भएको छ । मेयरमा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र महर्जन र उपमेयरमा मुना अधिकारी पुनः निर्वाचित भएका छन् । महर्जनले १९ हजार १ सय ७०  मत हासिल गरी विजयी प्राप्त गरेका छन् ।

    images
    images
    images

    निकटम प्रतिद्वन्द्वी नेकपा एमाले गम्भीर बहादुर राणाले १५ हजार २ सय ३२ ल्याएका छन् । महर्जनले राणालाई ३९सय ३८ मतान्तरले पराजित गरेका हुन् । 

    यस्तै, उपमेयरमा १८ हजार ३ सय ३३ मत ल्याई मुना अधिकारी विजयी भएकी छिन् । उपमेयर उम्मेदवार रमी प्रधानाङ्गले १४ हजार १ सय ६९  मत प्राप्त गरेकी छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij