Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

नेकपा एमालेः बागमती गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष उम्मेदवार 

नेकपा एमालेः बागमती गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष उम्मेदवार 

  • ललितपुर । नवराज संजेल (नेकपा एमाले)को अध्यक्ष पदका उम्मेदवार
    सुशान  जवाफदेही,  उपभोक्ता, पारदर्शिता जस्ता विषयलाई प्राथमिकतामा राख्ने छु । दोस्रो विकासको क्षेत्रमा सडक निर्माण, स्तरउन्नति र कालेपत्र गर्ने छु ।

    images
    images
    images

    तेस्रो शिक्षा, स्वस्थ्यको क्षेत्रमा एक शिक्षक एक ल्याटप, २४ घण्टा प्रसुति सेवा दिने, पर्यटनको क्षेत्रमा विकास गर्ने, मगर भाषाको संरक्षण गर्न, शिक्षामा समय अनुसार विकास गर्नुका साथै तालिम र प्रविधिमा जोड दिनेछु ।

    images


    नमुना दोङ उपाध्यक्षका उम्मेदवार नेकपा एमाले 
    शिक्षा, स्वस्थ्य, पर्यटन, कृषि, पूर्वाधार र जनताले चाहे अनुसारको विकासमा जोड दिने छु । समृद्धि हासिल गर्ने गरी  काम गर्ने छु। महिलाको हक हित र सशक्तिकरणको लागि काम गर्ने छु ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij