Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

मेगा बैंकबाट नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग

मेगा बैंकबाट नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग

  • काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने उदेश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंक नेपालले नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ । 

    images
    images
    images

    बैंकका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरी परिसर, टेकुलाई दुई हजार थान पकेट नोट बुक हस्तान्तरण गरेका हुन् ।

    images

    सुरक्षा मार्ग निर्देशनसहित पकेट नोट बुक तयार गरिएको बैंकले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij