रसुवा । उत्तरी रसुवामा चिसोका कारण जनजीवन कठ्याङ्ग्रिन थाल्यो । आगो ताप्न दाउरा सङ्कलन । दाउरा बालेर शरीरलाई तातो बनाउन स्थानीयवासी बाध्य भएका छन् । चिसोबाट जोगाउन दाउरा सङ्कलनका लागि जिल्ला विपद् व्यवस्थापन समितिले सहजीकरण गर्दै आएको छ । तस्वीरः ज्ञानेन्द्र न्यौपाने, रासस