Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

  • उदयपुरमा श्रीमतीको हत्या अभियोगमा कटारी -५ का पोष्टराज दाहाल पक्राउ परेका छन्। ३८ बर्षीया श्रीमती नानुमाया दाहालको हत्या अभियोगमा इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएको हो।

    images
    images
    images

    शौचालय गएकी नानुलाई  श्रीमानले दाउराको चिपर्टले हिर्काउँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले  बताएको छ।

    images

    कटारी नगरपालीका-५ स्थित सिसाघारी बस्ने ४२ बर्षीय पोष्टराजले घरायसी विवादको कारण श्रीमतीलाई बारम्बार कुटपिट गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले पोष्टमार्टमका लागि शवलाई कटारी अस्पताल पुर्‍याएको छ

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij