Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

स्थानीय निर्वाचनमा तालमेलको मोडालिटी बनाउन सत्ता गठबन्धनको छलफल जारी

स्थानीय निर्वाचनमा तालमेलको मोडालिटी बनाउन सत्ता गठबन्धनको छलफल जारी

  • काठमाडौं । सत्तारूढ ५ दलीय गठबन्धनको बैठक आज बालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसी रहेको छ । 

    images
    images
    images

    बालुवाटारमा ९ बजेदेखि बैठक बसिरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।  बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल भइरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा भारतको २ दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बसेको हो ।

    images

    आजको बैठकमा तालमेलको मोडालिटी टुंग्याउनेगरी छलफल हुभइरहेको जनाइएको छ । १७ चैतमा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij