Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

स्थानीय निर्वाचनमा तालमेलको मोडालिटी बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

स्थानीय निर्वाचनमा तालमेलको मोडालिटी बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

  • काठमाडौं । सत्तारूढ ५ दलीय गठबन्धनको बैठक आज बालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागिएको हो । 

    images
    images
    images

    बालुवाटारमा ९ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल हुने जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको २ दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बस्ने लागेको हो ।

    images

    आजको बैठकमा तालमेलको मोडालिटी टुंग्याउनेगरी छलफल हुने जनाएको छ । १७ चैतमा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij