
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौँ । पेट्रोलियम व्यवसायीहरुले गरेको आन्दोलन फिर्ता लिएपछि आजदेखि पेट्रोलियम पदार्थ सहज रुपमा वितरण हुन थालेको छ । आयल निगमसँग ४ बुँदे सहमति गरेर आन्दोलनका कार्याक्रम फिर्ता गरेपछि पेट्रोलियम पदार्थको सहज वितरण हुन थालेको हो।
सहमतिसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएका छन् । व्यावसायीले चैत ६ गतेदेखि ग्यासको पिडिओ खरिद बन्द गर्नेदेखि इन्धन लोड अनलोड बन्द गरेका थिए। निगमका अनुसार आजकै मितिबाट आन्दोलन स्थगन गरी इन्धन कारोबार यथावत राख्ने निर्णय भएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij