Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

म्यादी प्रहरीमा भर्ना हुन आएका युवक तामाकोसीमा वेपत्ता

म्यादी प्रहरीमा भर्ना हुन आएका युवक तामाकोसीमा वेपत्ता

  • रामेछाप । रामेछापको मन्थलीमा म्यादी प्रहरीमा भर्ना हुन आएका एक युवाको तामाकोसी नदीमा वेपत्ता भएका छ । तामाकोसी नदीमा पौडिखेल्ने क्रममा रामेछाप दोरम्बा सैलुङ गाउँपालिकाका उक्त युवक डुवेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

    images
    images
    images

    अहिले उक्त व्यक्ति सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको प्रहरीले जनाएको छ  । प्रहरीले उनको पहिचान गर्ने प्रयास गरीरहेको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij