Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

रेल चडेर भारत जान पासर्पोट 

रेल चडेर भारत जान पासर्पोट 

  • काठमाडौं । औपचारिक रुपमा जनकपुर–जयनगर रेल सञ्चालन भएपछि जनकपुरबाट जयनगर जानको लागि परिचय पत्र आवश्यक पर्ने नियम बनाइएको छ ।  नेपालबाट रेल चडेर भारत जाने यात्रुसँग नागरिता वा पासर्पोट अनिर्वाय रुपमा चाँहिने रेल्व कम्पनीले जनाएको छ । 

    images
    images
    images

    योसँगै यात्रुले विभिन्न नियमको पालना गर्नुपर्ने छ । 
    नेपाल र भारतका प्रधानमन्त्री शनिबार दिल्लीबाट भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको उद्घाटन गर्ने  कार्यक्रम रहेको छ । 

    images

    सञ्चालनमा आएपछि रेलमा भारतसम्म जानका लागि नेपाली नागरिकले केही कागजातहरु साथमा राख्नुपर्ने गरी नियम बनाइएको छ।  सुरक्षा र खुल्ला बोर्डरलाई मध्यनजर गर्दै नेपाली नागरिकले साथमा पासपोर्ट वा नेपाली नागरिकताको प्रमाणपत्र बोक्नुपर्ने रेल्व कम्पनीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij