Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

ललितपुर महानगर प्रमुखमा एमाले नेतृ शाक्यको दाबी

ललितपुर महानगर प्रमुखमा एमाले नेतृ शाक्यको दाबी

  • ललितपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले ललितपुर महानगरको अध्यक्ष तथा नेतृ मञ्जली शाक्य (आस्था)ले प्रमखुको दाबी गरेकी छन् । महानगर कमिटिको अध्यक्ष समेत रहेको शाक्यले आफू महानगरको पहिलो दावेदार रहेको बताइन् । 

    images
    images
    images

    शाक्य अहिले आफू चुनावी तयारीमा लागेको बताए । उनले केन्द्रले टिकटको विषयमा निर्णय गर्ने भएपनि आफू उम्मेदवारको तयारीमा लागेको शाक्याले बताइन् । शाक्य ललितपर महानगरमा स्थापित र सबैले रुचाएकी महिला नेतृ हुन् । 

    images

    एमालेको अध्यक्ष केपी ओली प्रधानमन्त्री उनी राष्ट्रिय भूमि आयोगको सदस्य समेत भएर काम गरिसकेकी छन् । स्वच्छ, सालिन र मिजासिलो स्वाभका उनी सबै उमेर र क्षेत्रका मानिससँग छिट्टै घुमिल हुनसक्ने नेतृ हुन् । उनी सामाजिक विषय वस्तुलाई छिट्टो बुझ्न सक्ने र समय सापेक्ष निर्णय गर्न सक्ने नेतृको रुपमा पनि स्थापित छन् । 

    महानगर प्रमुखको दाबी गर्ने उनीसँगै हरि कृष्ण ब्यन्जनकारको दाबी रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij