Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

राजकुमार आज नेपाल आउँदै

राजकुमार आज नेपाल आउँदै

  • काठमाडौँ । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले आज नेपाल आउने भएका छन्। परराष्ट्र  मन्त्रालयले  दिएको जानकारी अनुसार राजकुमार फैजल दुई दिने भ्रमणका क्रममा आज अपरान्ह नेपाल  आउन लागेका हुन्।

    images
    images
    images

    भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    images

    परराष्ट्रमन्त्री  नारायण  खड्कासँग  साउदी  विदेशमन्त्री  फैजलको  मंगलबार  द्विपक्षीय  भेटवार्ता  गर्ने कार्यक्रम  रहेको छ। दुई देशका परराष्ट्र मन्त्रीले जनलर कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij