Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

एकै दिन ८१ जनालाई मृत्युदण्ड

एकै दिन ८१ जनालाई मृत्युदण्ड

  • काठमाडाैँ । साउदी अरेबियामा एकै दिन ८१ जनालाई मृत्युदण्डको सजाय दिइएको छ। यसलाई साउदीको इतिहासकै सबैभन्दा ठूलो सामूहिक मृत्युदण्ड मानिएको छ।

    images
    images
    images

    मत्युदण्ड सजाय सुनाइएकाहरूले निर्दोष पुरुष, महिला र बालबालिकाको हत्या र विभिन्न अपराधमा दोषी ठहरिएका सरकारले जनाएको छ।

    images

     उनीहरू आईएसआईएस, आईएसआईएल, अल कायदा, हुथी जस्ता आतंकवादी संगठनमा सम्बद्ध रहेको पनि सरकारी दाबी छ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij