Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

कारभित्रै स्वीमिङ पुल

कारभित्रै स्वीमिङ पुल

  • काठमाडाैँ । वैज्ञानिकहरूले एकपछि अर्को प्रगति गर्दै गएका छन् । यस्तै, अमेरिकामा भित्रै स्वीमिङ पुल भएको कार बनेको छ ।

    images
    images
    images

    यो कारको छतमा हेलिप्याड बनाइएको छ, जहाँ हेलिकप्टर बस्न सक्छ । डेलीमेलमा प्रकाशित रिपोर्ट अनुसार त्यो कारमा ७५ जनाले यात्रा गर्न सक्छन्। कारको नाम ‘अमेरिकन सपनाको कार’ राखिएको छ ।

    यो कार संसारको सबैभन्दा लामो कार हो । यसको लम्बाई १०० फिट छ भने २६ पांग्रा रहेका छन् । यो कारलाई गिनिज बूक अफ वर्ल्ड रेकर्डमा समेत दर्ता गरिएको छ । यसअघि ६० फीटसम्म रहेको यस्तो कार अब १०० फीटको भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij