Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कुवेतमा आजदेखि कोरोनाविरुद्धको खोप लगाइदै

कुवेतमा आजदेखि कोरोनाविरुद्धको खोप लगाइदै

  • काठमाडौं । कुवेतमा आजदेखि कोरोनाभाइरसविरुद्धको खोप लगाउने अभियान चलाइने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    देशव्यापी रुपमा सबै नागरिकलाई लगाइ दिने योजना बनाइएको यस अभियानमा पहिला वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोप लगाइने बताइएको छ । 

    AGNI GROUP

    खोप लगाएसँगै मानवीय क्षति कम हुने र संक्रमितहरुको सङ्ख्यामा पनि कमी आउने सरकारी अधिकारीहरुले आशा गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट