Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

युक्रेनमा संकटः एकैपटक ७० युक्रेनी सेनाको मृत्यु

युक्रेनमा संकटः एकैपटक ७० युक्रेनी सेनाको मृत्यु

  • काठमाडाैँ । रुसले गरेको हवाई आक्रमणमा एकैपटक ७० युक्रेनी सेनाको मृत्यु भएको पुष्टि भएको छ। युक्रेनी अधिकारीहरुले रुसले युक्रेनी सेनाको अड्डामै आक्रमण गरेपछि धेरै युक्रेनी सेनाको एकैपटक ज्यान गएको  जानकारी दिएका हुन्।

    onlinepatrika
    Arghakhachi

    बीबीसीका अनुसार रुसी सेनाको क्षेप्यास्त्र प्रहारमा धेरै युक्रेनी सेनाको ज्यान गएको हुनसक्छ। युक्रेन सरकारले रुसी क्षेप्यास्त्र आक्रमणमा ज्यान गएको विषयमा कुनै जानकारी दिएको छैन। यद्यपी रुसले क्रुज क्षेप्यास्त्र हानेका भिडिओहरु भने सार्वजनिक भएका छन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij